"एक चोटी आयो"
एक चोटी आयो मेरो जीवनमा यस्तो मोड!
आफूले चाहँदा-चाहँदै पनि भयो ऊ सँग बिछोड!!
मैले उसलाई जीवन वलिदान दिन नखोजेको त हैन!
तर एक्कासी आयो आँधिबेहेरिको ठुलो स्वर!!
मिना बान्तवा "मृदु"
Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts
Friday, November 27, 2009
मुक्तक-
आज भोलि म कसै सँग बोल्न डर लाग्छ!
मेरो मनको ढोकाहरु खोल्न डर लाग्छ!!
आफैले आज आफुलाई, मात्र विस्वास गर्छु!
हिउदे भेलको गहिराई पनि तोल्न डर लाग्छ!!
"मृदु"
मेरो मनको ढोकाहरु खोल्न डर लाग्छ!!
आफैले आज आफुलाई, मात्र विस्वास गर्छु!
हिउदे भेलको गहिराई पनि तोल्न डर लाग्छ!!
"मृदु"
Wednesday, November 11, 2009
मुक्तक-
"गुराँस भिरमा"
गुराँस भिरमा पनि फूल्दो रहेछ !
हाँसो पिरमा पनि खुल्दो रहेछ !!
केवल,
दुःखमा साथ तिमी नभएर के भो र !
अँध्यारोमा त आफ्नै छायाँले पनि भुल्दोरहेछ !!
मिना बान्तवा "मृदु"
गुराँस भिरमा पनि फूल्दो रहेछ !
हाँसो पिरमा पनि खुल्दो रहेछ !!
केवल,
दुःखमा साथ तिमी नभएर के भो र !
अँध्यारोमा त आफ्नै छायाँले पनि भुल्दोरहेछ !!
मिना बान्तवा "मृदु"
Saturday, October 24, 2009
मुक्तक
मेरो दोष
मेरो दोष थियो तिमीलाई आफ्नो सोची बोल्न
हृदय भरिका सारा कुरा तिमि सामु खोल्न
तिमीलाई पहिलो भेट मै विस्वास अनि माया दिई
हरेक मेरो आफ्नै शब्दहरुले मलाई लागेको छ पोल्न |
मेरो दोष थियो तिमीलाई आफ्नो सोची बोल्न
हृदय भरिका सारा कुरा तिमि सामु खोल्न
तिमीलाई पहिलो भेट मै विस्वास अनि माया दिई
हरेक मेरो आफ्नै शब्दहरुले मलाई लागेको छ पोल्न |
Subscribe to:
Posts (Atom)