Friday, November 27, 2009

मुक्तक-

"एक चोटी आयो"

एक चोटी आयो मेरो जीवनमा यस्तो मोड!
आफूले चाहँदा-चाहँदै पनि भयो ऊ सँग बिछोड!!
मैले उसलाई जीवन वलिदान दिन नखोजेको त हैन!
तर एक्कासी आयो आँधिबेहेरिको ठुलो स्वर!!

मिना बान्तवा "मृदु"

3 comments:

  1. आउछ जान्छ जीवनमा मोड
    कहिले घटाउ त कहिले जोड
    पाउनु गुमाउनु दुवै प्रेम
    चिन्ता नलेउ यहि नै प्रकृतिको नियम !!!
    राजु कुँवर साउदी अरेबिया

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. thnx raj kunwar g commentko laagi ,,,

    ReplyDelete