Wednesday, November 11, 2009

मुक्तक-

"गुराँस भिरमा"

गुराँस भिरमा पनि फूल्दो रहेछ !
हाँसो पिरमा पनि खुल्दो रहेछ !!
केवल,
दुःखमा साथ तिमी नभएर के भो र !
अँध्यारोमा त आफ्नै छायाँले पनि भुल्दोरहेछ !!

मिना बान्तवा "मृदु"

No comments:

Post a Comment